बिल, बाँकी रकम र खर्च
एकै ठाउँमा
भ्याटसहितको बिल बनाउनुहोस्, WhatsApp मा पठाउनुहोस्, र कसले कति तिर्न बाँकी छ हेर्नुहोस्।
- 13% भ्याट र PAN सहितको बिल
- WhatsApp मा पठाउनुहोस्, PDF वा प्रिन्ट गर्नुहोस्
- बाँकी रकम र खर्च एकै नजरमा
- नेपाली वा अंग्रेजी, BS मिति